लेखा अधिकृत (सि.ए./ए.सि.सि.ए.), प्रशासन, तह-६ पदको खुला प्रतियोगितात्मक परिक्षाको पाठ्यक्रम
शाखा प्रमुख, प्रशासन, तह-८ पदको खुला प्रतियोगितात्मक परिक्षाको पाठ्यक्रम
UserManualforapplicanttoapplythevaccancy
यस बैंकबाट मिति २०८२/११/०१ गते कर्मचारी दरखास्त आव्हान सम्बन्धि प्रकाशित सूचना अनुसारका विभिन्न पदहरुमा आवेदन गर्न दरखास्त फाराम भर्दा देहाय अनुसारको प्रक्रिया रहेकोले सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आव्हान सम्वन्धी सूचना प्रकाशित मिति २०८२/११/०१
For Vacancy Support (Call Time: 9:30AM - 5:30PM)
Mobile: 9817979352, 9851130253, 9841820724.9842096647,9849183373,9841601250,9841309395,9860585257,9841350354,9857033163
Email: padpurti.adbl@adbl.gov.np
फर्म रिजेक्ट सम्बन्धी जरुरी सूचना
कुनै पनि विज्ञापनको लागि फर्म रिजेक्ट भएमा के कति कारणले रिजेक्ट भएको छ Login गरि आफ्नो Profile मा गई सुधार गरि पुन Apply गर्न सकिन्छ । पुन Apply गर्नको लागि Login गरे पश्चात My Application को All Application मा जाने, त्यहा जुन विज्ञापनको लागि पुन Apply गर्नु पर्ने हो त्यसको अन्तिममा Re Apply Button आउछ त्यसमा Click गरे पछि पुन Apply गर्न सकिन्छ ।
व्यवसाय अधिकृत(प्रशासन) तह-६ पदको खुला प्रतियोगितात्मक परिक्षाको पाठ्यक्रम